समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिए, प्रतिस्पर्धीसँग ५४२ मतले हारे

मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्‍द्रप्रसाद कुशवाहा पराजित भएका छन्। नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी…

वडाध्यक्ष विजयी भएको एक सातापछि भेटियो नखोलिएको मतपेटिका

महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ। बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो। मतपत्रले भरिएको मतपेटिका फेला…

काठमाडौं ८ मा सय मत गन्दा केशव स्थापितलाई एक मत

काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले मात्रै १ मत पाएका छन्। जयवागेश्वरी क्षेत्रको सय मत गणना गर्दा स्थापितले एक मत पाएका हुन्। गणना गरिएका मतमध्ये नेपाली…

कावासाेती ९ काे वडाअध्यक्षमा काँग्रेसका रिभर श्रेष्ठ विजयी

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ९ काे वडा अध्यक्षमा नेपाली काँग्रसका रिभर श्रेष्ठ विजयी भएका छन् । वडा अध्यक्षमा नेपाली काँग्रेसका रिभर श्रेष्ठले ५५८ मत प्राप्त गरि विजयी भए भने नेकपा एमालेका झलक शर्माले ४४६ मत प्राप्त गरे।…

बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ…

कावासोतीमा एमालेको जित

पूर्वी नवलपरासीको कावासोतीको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । कावासोती नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कावासोती नगरप्रमुखमा नेकपा एमालेका विष्णु भुसाल र उपप्रमुखमा फुलकुमारी थनेत विजयी भएका…

खैरहनी; स्थानीय तहकाे नेतृत्वमा माओवादी केन्द्र शून्य !

नेकपा (माओवादी केन्द्र) चितवनको खैरहनी नगरपालिकाको स्थानीय तहको नेतृत्वमा शून्य देखिएको छ । खैरहनी नगरपालिकामा कुल १३ वटा वडा छन् । खैरहनीमा नेपाली कांग्रेससँग गठबन्धन गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको माओवादी…

कपिलवस्तुको बाणगंगामा एमाले विजयी, अर्याल बने मेयर

कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका…

भरतपुरमा रेनुलाई ३ हजार मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका…

गोरखामा स्वतन्त्र उम्मेदवार : जसले अरूको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए ।…