समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

मतदान अधिकृतसहित गणकहरू मत गन्दागन्दै सुटुक्क हिँडेपछि…

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५, गुन्सामा चार वटा मतपत्र हराएको भन्दै विवाद सुरु भएपछि सहायक मतदान अधिकृतसहित गणक कर्मचारीहरू मतदानस्थल नै छाडेर हिँडेका छन् । मतगणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको…

मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय ताेडफाेड

धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् । वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध…

नवलपरासीमा दुई स्वतन्त्र उम्मेदवारले जिते वडाध्यक्ष

पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका नवलपरासीका दुई जना उम्मेदवारले वडाध्यक्ष जितेका छन् । रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका-३ मा प्रकाशचन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका…

एमालेको विजय जुलुसको गाडी दुर्घटना, २४ जना घाइते

भैरहवामा विजय जुलुसमा सहभागी मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका– १० को विजय जुलुसमा प्रयोग भएको मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर…

मतगणना सुचारु गर्न माग गर्दै कावासाेतीमा नाराबाजी

कावासाेती । कावासाेती नगरपालिकाकाे मतगणना सुचारु गर्न माग गर्दै नाराबाजी भएकाे छ । कावासाेती नगरपालिकाकाे मतगणना मंगलबार राति ९ बजेदेखि मतगणनाकाे काम हुन नसकेको भन्दै गणना कार्य सुचारू गराउन एमाले निकट नेता…

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार

बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सै घण्टा…

प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगे बालेन साह

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत…

कावासोतीमा रोकियो मतगणना

जेष्ठ ४, २०७९नारायण शर्मा पूर्वी नवलपरासी — कावासोती नगरपालिका १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको विषयमा विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ । मंगलबार राति ११ बजे रोकिएको गणना…

निर्वाचन सकिएको ५ दिन बित्यो, २ जिल्लाको अझै नतिजा आएन

स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र…

एमाले गैँडाकोट २ का अध्यक्ष भूषालद्धारा पदबाट राजिनामा

  गैँडाकोट । नेकपा एमाले गैँडाकोट २ का अध्यक्ष भूूमिश्वर भूषाल (राजु)ले पदबाट राजिनामा दिनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदका उमेदवार देशबन्दु सिग्देल सहित अन्य…