समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगे बालेन साह

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत…

कावासोतीमा रोकियो मतगणना

जेष्ठ ४, २०७९नारायण शर्मा पूर्वी नवलपरासी — कावासोती नगरपालिका १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको विषयमा विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ । मंगलबार राति ११ बजे रोकिएको गणना…

निर्वाचन सकिएको ५ दिन बित्यो, २ जिल्लाको अझै नतिजा आएन

स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र…

एमाले गैँडाकोट २ का अध्यक्ष भूषालद्धारा पदबाट राजिनामा

  गैँडाकोट । नेकपा एमाले गैँडाकोट २ का अध्यक्ष भूूमिश्वर भूषाल (राजु)ले पदबाट राजिनामा दिनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदका उमेदवार देशबन्दु सिग्देल सहित अन्य…

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार विजयी

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् । …

विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

नवलपुर । विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । अध्यक्षमा एमालेका घनश्याम गिरी ७ हजार ६ सय ५८ मतका साथ विजयी हुनुभएको छ भने कांग्रेसका डम्बर बहादुर जिशिले ७ हजार ५ सय ५९…

चुनावमा हार बेहोरे पछि पार्टी सभापतिद्वारा राजिनामा

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका नेपाली काँग्रेसका पार्टी सभापति डिल्लीराम कडरियाले नगरसभापति पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा देवचुली नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार…

वडा नं ३ मा माओबादी केन्द्रका समुह विजयी

रामकरण अम्बेडकर परासी ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ३ मा नेकपा माओबादीका तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका गोधन प्रसाद हरिजनको खेमा विजयी हुनु भएको छ  ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका…

नवलपरासीको सरावल गाउँपालिकामा एमाले विजयी

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका हुन् । …

नवलपुरः गैडाकोट काँग्रेसले जित्यो, नगरप्रमुखमा मदनभक्त अधिकारी निर्वाचित

रामकुमार श्रेष्ठ   – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुख उपप्रमुख दुवै पदमा नेपाली काँग्रेस विजयी भएको हो । १८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा १८ वटै वडाको…