समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् । अर्यालले १४ हजार ८३८ ल्याउँदा…

गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच क डाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार…

लोकप्रिय मतसहित सुनिता डंगोलको अग्रता

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतसहित अग्रता कायम गरिरहेकी छिन् । डंगोलले १९ हजार मत कटाएकी छन्। बिहीबार बिहानको मतपरिणाम अनुसार डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन्।…

१० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित

ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष पदमा ८१ वर्षीय नरसिंह व्यञ्जनकार विजयी हुनुभएकाे थियाे। तर यसपटक भने उहाँ पराजित हुनुभएको हाे । २०७९ सालको स्थानीय तह निर्वाचनमा ११औं पटक वडा अध्यक्ष पदमा उहाँ स्वतन्त्र रुपमा…

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् । यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा…

पाल्हीनन्दन ४ मा नेपाली कांग्रेसका समुह विजयी

रामकरण अम्बेडकर परासी ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका रविन्द्र सहानीको खेमा विजयी हुनु भएको छ  ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका…

खाडीमा श्रम बगाएका रिमालले जिते वडाध्यक्ष

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । १७ वटा वडा रहेको कावासोतीमा ९ र १० को मतगणना जारी रहेको छ । १५ वटा वडाको अन्तिम मत परिणाम र कावासेती १० को ८ सय मत गणना सकिदासम्म कावासोती नगरपालिकाको…

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा एमाले विजयी

पूर्वी नवलपरासी — मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा बहुमतसहित एमाले विजयी भएको छ । मेयरमा भीमलाल अधिकारीले १६ हजार २ सय १२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका छन् । …

धरानमा रोकियो मतगणना

धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर बेगरको १८ वटा मतपत्र भेटिएपछि विवाद हुदाँ मतगणना रोकिएको हो । १८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा कांग्रेसका पदम…

हार्ने संकेत देखिएपछि जगरनाथपुरमा एमालेद्वारा मतगणना बहिष्कार

वीरगञ्ज । पञ्चायत कालदेखि नै विभिन्न तरिकाले राजनीतिक पद ओगट्दै आएको पर्साको मियाँ परिवारले स्थानीय तह निर्वाचनमा आफ्नो उमेदवार हार्ने संकेत देखेपछि मतगणना बहिष्कार गरेको छ । आफ्नो उमेदवारले हार्ने संकेत देखिएपछि मियाँ…