समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार विजयी

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् । …

विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

नवलपुर । विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । अध्यक्षमा एमालेका घनश्याम गिरी ७ हजार ६ सय ५८ मतका साथ विजयी हुनुभएको छ भने कांग्रेसका डम्बर बहादुर जिशिले ७ हजार ५ सय ५९…

चुनावमा हार बेहोरे पछि पार्टी सभापतिद्वारा राजिनामा

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका नेपाली काँग्रेसका पार्टी सभापति डिल्लीराम कडरियाले नगरसभापति पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा देवचुली नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार…

वडा नं ३ मा माओबादी केन्द्रका समुह विजयी

रामकरण अम्बेडकर परासी ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ३ मा नेकपा माओबादीका तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका गोधन प्रसाद हरिजनको खेमा विजयी हुनु भएको छ  ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका…

नवलपरासीको सरावल गाउँपालिकामा एमाले विजयी

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका हुन् । …

नवलपुरः गैडाकोट काँग्रेसले जित्यो, नगरप्रमुखमा मदनभक्त अधिकारी निर्वाचित

रामकुमार श्रेष्ठ   – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुख उपप्रमुख दुवै पदमा नेपाली काँग्रेस विजयी भएको हो । १८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा १८ वटै वडाको…

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

चितवनकाे भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ६०१ मतले पछि पारेकी हुन्। हालसम्म…

कावासोती ७ मा एमालेको प्यानल विजयी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका गोबिन्दप्रसाद महतो विजयी भए । महतो आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका उम्मेद्धारलाई १७९ मतान्तरले पछाडि…

देवचुली मेयर उपमेयर दुवै एमालेले विजयी, यस्तो छ अन्तिम मत परिणाम विवरण

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । यहाँ यस अघि मेयर काँग्रेस र उपमेयर एमालेले जितेको थियो । नगर प्रमुखमा नेकपा…

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि…