समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

चितवनकाे भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ६०१ मतले पछि पारेकी हुन्। हालसम्म…

कावासोती ७ मा एमालेको प्यानल विजयी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका गोबिन्दप्रसाद महतो विजयी भए । महतो आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका उम्मेद्धारलाई १७९ मतान्तरले पछाडि…

देवचुली मेयर उपमेयर दुवै एमालेले विजयी, यस्तो छ अन्तिम मत परिणाम विवरण

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । यहाँ यस अघि मेयर काँग्रेस र उपमेयर एमालेले जितेको थियो । नगर प्रमुखमा नेकपा…

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ । एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि…

कावासोती ६ र १३ मा एमालेको प्यानल नै विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे  कावासोती नगरपालिका वडा नं. ६ र १३ मा एमालेको प्यानल नै विजयी भएको छ । कावासोती ६ मा अध्यक्षमा एमालेका याम बहादुर थापा र कावासोती १३ मा एमालेका लालबहादुर गुरुङ विजयी हुनुभएको हो । …

मध्यविन्दु ५ मा एमालेका पाठक र गैडाकोट १३ मा एमालेकै मल्ल विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे  मध्यविन्दु नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट अध्यक्षमा गणेश प्रसाद पाठक भारी मतान्तरका साथ  निर्वाचित हुनुभएको छ । यस्तै नवलपुरको गैडाकोट नगरपालिका १३ को अध्यक्षमा नेकपा एमालेका मधुकर…

प्रदेश १ का मुख्यमन्त्री राईको वडामै काँग्रेस विजयी

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली काँग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्कीले जितेका हुन् । कार्कीले ६ सय ९६…

ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।…

ओलीलाई गठबन्धनको धक्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले  झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ । एमालेले अहिलेसम्म जितेको र…

नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा

मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि एमालेका कार्यकर्ता…