समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

कावासोती ६ र १३ मा एमालेको प्यानल नै विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे  कावासोती नगरपालिका वडा नं. ६ र १३ मा एमालेको प्यानल नै विजयी भएको छ । कावासोती ६ मा अध्यक्षमा एमालेका याम बहादुर थापा र कावासोती १३ मा एमालेका लालबहादुर गुरुङ विजयी हुनुभएको हो । …

मध्यविन्दु ५ मा एमालेका पाठक र गैडाकोट १३ मा एमालेकै मल्ल विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे  मध्यविन्दु नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट अध्यक्षमा गणेश प्रसाद पाठक भारी मतान्तरका साथ  निर्वाचित हुनुभएको छ । यस्तै नवलपुरको गैडाकोट नगरपालिका १३ को अध्यक्षमा नेकपा एमालेका मधुकर…

प्रदेश १ का मुख्यमन्त्री राईको वडामै काँग्रेस विजयी

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली काँग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्कीले जितेका हुन् । कार्कीले ६ सय ९६…

ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।…

ओलीलाई गठबन्धनको धक्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले  झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ । एमालेले अहिलेसम्म जितेको र…

नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा

मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि एमालेका कार्यकर्ता…

गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमामा मतगणना अवरुद्ध

मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप…

निर्वाचन अधिकृतको गलत रिपोर्टिङले गैँडाकोटमा हंगामा

गैँडाकोट । निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले निर्वाचन आयोगमा गरेको गलत रिपोर्टिङका कारण गैँडाकोट १८ मा हंगामा मच्चिएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तगर्त सम्पन्न मतगणनाबाट गैँडाकोट १८ मा नेपाली…

वडाध्यक्षका उम्मेदवारको हृदयघातका कारण निधन

ललितपुर महानगरपालिका १४ का वडाध्यक्षका उम्मेदवारको निधन भएको छ। निवर्तमान वडाध्यक्ष समेत रहेका रामबाबु महतको मंगलबार बिहान निधन भएको ललितपुर प्रहरीले जनाएको छ। उनी यसअघि नेपाली कांग्रेसबाट ललितपुर १४…

चुनाव लडेका ४ पत्रकार पराजित

नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए ।…