ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा
मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि एमालेका कार्यकर्ता…
गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमामा मतगणना अवरुद्ध
मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ ।
कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप…
निर्वाचन अधिकृतको गलत रिपोर्टिङले गैँडाकोटमा हंगामा
गैँडाकोट । निर्वाचन अधिकृतको कार्यालय गैँडाकोटले निर्वाचन आयोगमा गरेको गलत रिपोर्टिङका कारण गैँडाकोट १८ मा हंगामा मच्चिएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तगर्त सम्पन्न मतगणनाबाट गैँडाकोट १८ मा नेपाली…
वडाध्यक्षका उम्मेदवारको हृदयघातका कारण निधन
ललितपुर महानगरपालिका १४ का वडाध्यक्षका उम्मेदवारको निधन भएको छ।
निवर्तमान वडाध्यक्ष समेत रहेका रामबाबु महतको मंगलबार बिहान निधन भएको ललितपुर प्रहरीले जनाएको छ।
उनी यसअघि नेपाली कांग्रेसबाट ललितपुर १४…
चुनाव लडेका ४ पत्रकार पराजित
नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् ।
चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए ।…
देवचुली अपडेटस् १४ वटा वडा गन्दा १० वटामा एमाले विजयी
कावासोती । नवलपुरको देवचुली नगरपालिकामा वडातर्फ अहिलेसम्म १४ वटा वडाको मत परिणाम आइसकेको छ । अब ३ वटा वडा मात्रै बाँकी छ ।
वडा नं १, २, ३, ४, ५, ६, ७, ११, १२ , १३ , १४, १५ ,१६ र १७ को मतगणना सम्पन्न भइसकेको छ । अब वडा नं.…
रेनु दाहालभन्दा १०९ मतले पछि परे विजय सुवेदी
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्।
अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्।…
गैँडाकोट ९ मा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी
नवलपुर । गैँडाकोट नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी हुनुभएको छ ।
उहाँले २२४ मतान्तरले विजयी हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नेत्रराज सापकोटाले ३६५…
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ । नगरपालिकाको वार्ड नम्बर २ को मतगणना गर्दा कर्मचारीले ६९ लाई ९५ टिपाएपछि बिवाद भएको हो ।
बिवाद पछि सर्वदलीय बैठकले तिलोत्तमा…
कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी
नवलपुर । पुर्वी नवलपरासीकाे कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी भएको छ ।
वडा नं ४ मा एमालेका नारायण लोहनी विजयी हुनुभएको हो । उहाँले ७७७ मत प्राप्त गर्नुभयो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली काङग्रेसका…