ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नवलपुरः मध्यविन्दु नगरपालिकामा नेकपा एमालेको अग्रता
नवलपुरकाे मध्यविन्दु नगरपालिकामा अहिले सम्म ६ वटा वडाको मतगणना गर्दा १२८४४ मत गनेर सकिएको छ ।
हाल सम्म नगरप्रमुख पदमा
सूर्य चिन्हले ६४२२
रुख चिन्हले ५६८७
नगरउपप्रमुख पदमा
सूर्य चिन्हले ६४४८
रुख चिन्हले ५६३१ …
घोराही उपमहानगर : गठबन्धनभन्दा एमाले १,८२७ मतले अघि
घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ।
३६,०३१ मत गन्दा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३,००१ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा…
नवलपुरको मध्यविन्दु नगरपालिकामा ४ घण्टा देखि मतगणना स्थगित
प्रिय धन , २ जेठ २०७९
पूर्वी नवलपरासीको मतगणना कार्य ४ घण्टा देखि रोकिएको छ । १५ वटा वडा रहेको मध्यविन्दु नगरपालिका ६ वडाको गणना हुँदै गर्दा मध्यविन्दु १३ मा मतपत्र धेरै भएपछि गणना रोकिएको हो ।
मध्यविन्दु १३ मा…
हुप्सेकोटको पाँच वडामा कांग्रेसको प्यानल विजयी
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा प्रेम बहादुर…
कावासोती १५ को अध्यक्षमा नेपाली काङ्ग्रेसका श्रेष्ठ विजयी
नवलुरको कावासोती नगरपाकिला वडा नं १५ मा अध्यक्षमा नेपाली काङग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका तेज कुमार श्रेष्ठले नेकपा एमलेका धनिराम गुरौलाई ६२ मतअन्तरले पराजित गर्नुभएको हो।
श्रेष्ठले ११९९ र गुरौले ११३७…
विराटनगर १८ मा स्वतन्त्रको प्यानलै विजयी
विराटनगर महानगरपालिका वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ।
स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्रकुमार साहको प्यानलले वडामा जित हात पारेको हो।
साहले ७१६ मत ल्याए। उनले जसपाका…
२२ वर्षमै राजाबाबु बने गाउँपालिका अध्यक्ष
सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले…
भरतपुरमा विजय सुवेदी ७३ मतले अगाडि
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् ।
१३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी…
१ मत अन्तरले एमालेका अर्याल वडाध्यक्षमा विजयी
अर्घाखाँची — मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् ।
निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक…
देवचुलीमा प्रमुख उपप्रमुख दुवैमा एमालेका अग्रता, ५ वटा वडामा एमालेको जित, २ वटा वडामा काँग्रेसको
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलरासीको देवचुली नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेको अग्रता लिएको छ । मतगणनाको शुरु देखिनै अग्रता लिएको एमालेले ७ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म पनि अग्रता कायमै राखेको…