ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
२२ वर्षमै राजाबाबु बने गाउँपालिका अध्यक्ष
सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले…
भरतपुरमा विजय सुवेदी ७३ मतले अगाडि
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् ।
१३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी…
१ मत अन्तरले एमालेका अर्याल वडाध्यक्षमा विजयी
अर्घाखाँची — मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् ।
निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक…
देवचुलीमा प्रमुख उपप्रमुख दुवैमा एमालेका अग्रता, ५ वटा वडामा एमालेको जित, २ वटा वडामा काँग्रेसको
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलरासीको देवचुली नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेको अग्रता लिएको छ । मतगणनाको शुरु देखिनै अग्रता लिएको एमालेले ७ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म पनि अग्रता कायमै राखेको…
विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु, १३ घाइते
सुर्खेत / सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने १३ घाइते भएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका…
काँग्रेसले जित्दै आएको भरतपुर -३ मा एमाले विजयी
भरतपुर-३ मा नेकपा एमालेका उमदेवार विकास थापा विजयी भएका छन्।
वडा नं ३ को ३२४४ मत गणना गर्दा एमालेका उमदेवार विकास थापाले १६६६ ल्याएका थिए भने उनका प्रतिद्वन्दी काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत लामिछानेले १०४९ मत प्राप्त…
रुकुम पश्चिमको सानीभेरीमा काँग्रेस–एमालेको गठबन्धन बन्दा पनि माओवादीले जित्यो
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२०…
आधिकारिक नतिजा : माओवादी २१ स्थानीय तहमा विजयी, ७७ स्थानमा अगाडि
स्थानीय तह निर्वाचनको आधिकारिक नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको छ ।
जसमा मेयर पदमा माओवादीले १ स्थानमा जित हासिल गर्दा बाँकी गाउँपालिका…
सर्लाही स्थित धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी
सर्लाही जिल्लामा २० वटा स्थानीय तह छन् । यो नेपालकै सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला हो ।
यसै जिल्लाको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम आश्रय शाह र उपाध्यक्ष पदका उम्मेदवार अकली …
कांग्रेसका क्षेत्रीय सभापती वडाध्यक्षमै पराजित
चितवनको भरतपुर महानगरपालिका ३ मा एमालेका बिकास थापा विजयी भएका छन् ।
थापाले नेपाली कांग्रेसका उमेदवार भरत लामिछानेलाई ६३९ मतको अन्तरले पराजित गरेका हुन् ।
एमालेका उमेदवार थापाले १६६६ मत प्राप्त गरे…