समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु, १३ घाइते

सुर्खेत / सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका…

काँग्रेसले जित्दै आएको भरतपुर -३ मा एमाले विजयी

भरतपुर-३ मा नेकपा एमालेका उमदेवार विकास थापा विजयी भएका छन्।  वडा नं ३ को ३२४४ मत गणना गर्दा एमालेका उमदेवार विकास थापाले १६६६ ल्याएका थिए भने उनका प्रतिद्वन्दी काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत लामिछानेले १०४९ मत प्राप्त…

रुकुम पश्चिमको सानीभेरीमा काँग्रेस–एमालेको गठबन्धन बन्दा पनि माओवादीले जित्यो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२०…

आधिकारिक नतिजा : माओवादी २१ स्थानीय तहमा विजयी, ७७ स्थानमा अगाडि

स्थानीय तह निर्वाचनको आधिकारिक नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर पदमा माओवादीले १ स्थानमा जित हासिल गर्दा बाँकी गाउँपालिका…

सर्लाही स्थित धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

  सर्लाही जिल्लामा २० वटा स्थानीय तह छन् । यो नेपालकै सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला हो ।   यसै जिल्लाको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम आश्रय शाह र उपाध्यक्ष पदका उम्मेदवार अकली …

कांग्रेसका क्षेत्रीय सभापती वडाध्यक्षमै पराजित

चितवनको भरतपुर महानगरपालिका ३ मा एमालेका बिकास थापा विजयी भएका छन् । थापाले नेपाली कांग्रेसका उमेदवार भरत लामिछानेलाई ६३९ मतको अन्तरले पराजित गरेका हुन् । एमालेका उमेदवार थापाले १६६६ मत प्राप्त गरे…

भरतपुर महानगरमा रेनु दाहाल ५० मतले पछि परिन्

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ५० मतले पछि परेकी छन् । ११ हजार ३२८ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने दाहालले ३ हजार ८९४ मत पाएकी छन् । …

कपिलवस्तुमा दुई महिला वडा अध्यक्षमा निर्वाचित

कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी…

खसेको भन्दा बढी मतपत्र भेटिएको भन्दै झडप, २५ राउण्ड हवाइ फायर

धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ । झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ । झडपलाई…

कावासोती प्रमुख, उपप्रमुखमा एमालेको अग्रता कायमै

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै राखेको छ । अहिलेसम्म कावासोती १, २, १६ र १७ को मतगणना सकिएको छ भने कावासोती १५ को १००१ र कावासोती ३ को…