ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नवलपुरः हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी
रामकुमार श्रेष्ठ –
नवलपुर — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो ।
लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट…
नवलपुरमा पहिलो महिला वडा अध्यक्ष निर्वाचित, देवचुली ७ को वडाध्यक्षमा आले भुमिसरा विजयी
नवलपुर । पूर्वी नवलपरासीमा ५५ बढी वडाहरुको अन्तिम मत परिणाम आइसकेको छ । तथापि महिला वडाध्यक्षहरुको प्रतिनिधि निक्कै कम हुने देखिएको छ ।
ठूला दलहरुले वडाध्यक्षमा महिला उम्मेदवार निक्कै कम उठाएकै कारण पनि वडाध्यक्षमा महिलाको…
कावासोती ३ मा एमालेको प्यानल विजयी, गुमेकाे विरासत फिर्ता
कावासोती । कावासोती नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका डोरमान गिरीले अहिलेसम्मकै भारी मतअन्तरले विजयी भएका हुन् ।
जितसँगै कावासाेती ३ मा एमालेले गुमाएकाे विरासत फिर्ता…
पश्चिम नवलपरासीकाे पछिल्लाे अपडेट कसकसले जिते वडाध्यक्षमा
पश्चिम नवलपरासीको पछिल्लो अपडेट
#सुनवल नगरपालिका
१. वडा नम्बर १ मा नेकपा एमालेका मानबहादुर थापा सहितको प्यानल विजयी ।
२. वडा नम्बर २ मा नेकपा एमालेका राजेन्द्र यादव विजयी ।
३ वडा…
नवलपुरः मध्यविन्दु नगरपालिकामा नेकपा एमालेको अग्रता
नवलपुरकाे मध्यविन्दु नगरपालिकामा अहिले सम्म ६ वटा वडाको मतगणना गर्दा १२८४४ मत गनेर सकिएको छ ।
हाल सम्म नगरप्रमुख पदमा
सूर्य चिन्हले ६४२२
रुख चिन्हले ५६८७
नगरउपप्रमुख पदमा
सूर्य चिन्हले ६४४८
रुख चिन्हले ५६३१ …
घोराही उपमहानगर : गठबन्धनभन्दा एमाले १,८२७ मतले अघि
घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ।
३६,०३१ मत गन्दा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३,००१ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा…
नवलपुरको मध्यविन्दु नगरपालिकामा ४ घण्टा देखि मतगणना स्थगित
प्रिय धन , २ जेठ २०७९
पूर्वी नवलपरासीको मतगणना कार्य ४ घण्टा देखि रोकिएको छ । १५ वटा वडा रहेको मध्यविन्दु नगरपालिका ६ वडाको गणना हुँदै गर्दा मध्यविन्दु १३ मा मतपत्र धेरै भएपछि गणना रोकिएको हो ।
मध्यविन्दु १३ मा…
हुप्सेकोटको पाँच वडामा कांग्रेसको प्यानल विजयी
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा प्रेम बहादुर…
कावासोती १५ को अध्यक्षमा नेपाली काङ्ग्रेसका श्रेष्ठ विजयी
नवलुरको कावासोती नगरपाकिला वडा नं १५ मा अध्यक्षमा नेपाली काङग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका तेज कुमार श्रेष्ठले नेकपा एमलेका धनिराम गुरौलाई ६२ मतअन्तरले पराजित गर्नुभएको हो।
श्रेष्ठले ११९९ र गुरौले ११३७…
विराटनगर १८ मा स्वतन्त्रको प्यानलै विजयी
विराटनगर महानगरपालिका वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ।
स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्रकुमार साहको प्यानलले वडामा जित हात पारेको हो।
साहले ७१६ मत ल्याए। उनले जसपाका…