ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
भरतपुर महानगरमा रेनु दाहाल ५० मतले पछि परिन्
भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ५० मतले पछि परेकी छन् ।
११ हजार ३२८ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने दाहालले ३ हजार ८९४ मत पाएकी छन् ।
…
कपिलवस्तुमा दुई महिला वडा अध्यक्षमा निर्वाचित
कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् ।
जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी…
खसेको भन्दा बढी मतपत्र भेटिएको भन्दै झडप, २५ राउण्ड हवाइ फायर
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ ।
झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।
झडपलाई…
कावासोती प्रमुख, उपप्रमुखमा एमालेको अग्रता कायमै
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै राखेको छ ।
अहिलेसम्म कावासोती १, २, १६ र १७ को मतगणना सकिएको छ भने कावासोती १५ को १००१ र कावासोती ३ को…
नवलपुरः बुलिङ्गटारमा काँग्रेसको किल्ला भत्कायो एमालेका सुनारीले
नवलपुर । पूर्वी नवलपरासीमा आफ्नो एउटा गढ बौदीकाली गाउँपालिका गुमाएको नेपाली काँग्रेसले बुलिङ्गटार गाउँपालिका पनि गुमाएको छ ।
बुलिङ्गटार गाउँपालिकाको काँग्रेसको किल्ला नेकपा एमालेका दिपेन्द्र सुनारीले तोडिदिएका छन् । २०७४ को…
कावासोती १६ मा माओवादी केन्द्रका श्रेष्ठ वडाध्यक्षमा विजयी
नवलपुरको कावासोती नगरपालिकामा माओवादी केन्द्रले खाता खाेलेकाे छ ।
कावासाेतीमा कावासाेती १६ बाट मात्र माओवादीले वडाध्यक्षमा उम्मेद्वार उठाएकाे थियाे ।
गठबन्धन तर्फका उम्मेद्वार तथा माओवादी केन्द्रका तर्फबाट कावासाेती १६ काे वडाध्यक्षका…
नवलपुरः गैडाकोट १७ को वडाध्यक्षमा ५ मत अन्तरले माओवादी केन्द्र विजयी, १,२,३ र १८ मा काँग्रेस विजयी
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपी कंडेल निर्वाचित भएका छन् ।
उनले नेकपा एमाले र नेपाली काँग्रेसको उम्मेदवारलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । यहाँ…
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्
स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ ।
सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका…
चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी
चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ ।
खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
…
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू
मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।
मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर…