समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

नवलपुरः बुलिङ्गटारमा काँग्रेसको किल्ला भत्कायो एमालेका सुनारीले

नवलपुर । पूर्वी नवलपरासीमा आफ्नो एउटा गढ बौदीकाली गाउँपालिका गुमाएको नेपाली काँग्रेसले बुलिङ्गटार गाउँपालिका पनि गुमाएको छ । बुलिङ्गटार गाउँपालिकाको काँग्रेसको किल्ला नेकपा एमालेका दिपेन्द्र सुनारीले तोडिदिएका छन् । २०७४ को…

कावासोती १६ मा माओवादी केन्द्रका श्रेष्ठ वडाध्यक्षमा विजयी

नवलपुरको कावासोती नगरपालिकामा माओवादी केन्द्रले खाता खाेलेकाे छ । कावासाेतीमा कावासाेती १६ बाट मात्र माओवादीले वडाध्यक्षमा उम्मेद्वार उठाएकाे थियाे । गठबन्धन तर्फका उम्मेद्वार तथा माओवादी केन्द्रका तर्फबाट कावासाेती १६ काे वडाध्यक्षका…

नवलपुरः गैडाकोट १७ को वडाध्यक्षमा ५ मत अन्तरले माओवादी केन्द्र विजयी, १,२,३ र १८ मा काँग्रेस विजयी

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपी कंडेल निर्वाचित भएका छन् । उनले नेकपा एमाले र नेपाली काँग्रेसको उम्मेदवारलाई पछाडि पार्दै वडाध्यक्षमा जित हात पारेका हुन् । यहाँ…

यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका…

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ ।    खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।  …

आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू

मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर…

एमालेको विरोधपछि भरतपुर महानगरको मतगणना रोकियो

चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको…

स्वास्थ्य समस्या देखाएर मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन् । शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्य भएर बेहोस भएपछि…

साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा काङ्ग्रेसकातर्फबाट जीवन न्यौपाने वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका…

बालेन शाह जित्ने की हार्ने भन्दै दुई युवाले राखे २८ किलोको खसी बाजी

काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्ने चर्चा चुलिएको छ। सुरुवाती अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ। तर केहीले भने…