ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू
मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।
मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर…
एमालेको विरोधपछि भरतपुर महानगरको मतगणना रोकियो
चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।
वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको…
स्वास्थ्य समस्या देखाएर मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन् ।
शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्य भएर बेहोस भएपछि…
साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित
खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा काङ्ग्रेसकातर्फबाट जीवन न्यौपाने वडाध्यक्षमा विजयी भएका हुन् ।
उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका…
बालेन शाह जित्ने की हार्ने भन्दै दुई युवाले राखे २८ किलोको खसी बाजी
काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्ने चर्चा चुलिएको छ। सुरुवाती अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ।
तर केहीले भने…
स्थानिय निर्वाचन : देवचुली १ र २ मा एमाले प्यानल सहित बिजयी
स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकाको वडागत नतिजा आउन सुरु गरेको छ। वडा नं १ मा नेकपा एमाले प्यानल सहित बिजयी भएको छ।
वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार कृष्णबहादुर केसीले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र…
नवलपुरः हुप्सेकोटका ३ वटा वडामा काँग्रेस विजयी, अध्यक्ष उपाध्यक्षमा काँग्रेसको अग्रता
ममता गौतम - नवलपुर । पूर्वी नवलरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेसेको अग्रता कायम राख्दै ३ वटा वडामा नेपाली काँग्रेसेले जित हात पारेको छ ।
हुप्सेकोटमा यस अघि पनि नेपाली काँग्रेसेले जित हात पारेको क्षत्र हो ।…
५०२ मतान्तरले वडा नं. २ बाट नेपाली कांग्रेसका प्रकास सापकोटा बिजयी
गैंडाकोट नगरपालिका वडा नबर २ मा काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदकालागि उम्मेद्बारी दिएका प्रकाश सापकोटा बिजयी हुनुभएको छ ।
उहाँले एमालेका प्रतिस्पर्धी देशबन्धु सिक्देललाइ ५०२ मतले पछि पार्दै वडा अध्यक्षको पद लिन…
माओवादी छाडेर राप्रपामा गएका बेलबहादुर वडा अध्यक्षमा विजयी
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित भएका छन् ।
३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
बराल अघिल्लो…
नवलपुरः बौदीकालीमा काँग्रेसको किल्ला तोड्दै, एमाले विजयी
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा काँग्रेसको किल्ला तोड्दै नेकपा एमाले विजयी भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ ।
बौदीकाली…