समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

काठमाडौंमा बालेनले कटाए दुई हजार मत : यस्तो छ ६ महानगरको अपडेट

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ। निर्वाचन आयोगले एक सातामा सवै परिणाम सार्वजनिक गर्ने बताए पनि २४ घण्टाको अवस्था हेर्दा एक महिनामासमेत परिणाम सार्वजनिक हुने संकेत देखिँदैन। देशभरकै…

नवलपुरः कावासोती १ मा काँग्रेसलाई धक्का, १ र १७ मा एमालेको जित

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायम राख्दै २ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ । कावासोती १ मा यस अघि नेपाली काँग्रेसले प्यानललै जितको भए पनि…

नवलपुरः कावासोतीमा मेयर/उपमेयर एमालेको अग्रता

रामकुमार श्रेष्ठ -  नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएको छ । अहिले कावासोती १ र कावासोती १७ को मतगणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार कावासोती…

नवलपुरबाट शुरु भयो राप्रपाको विजयी यात्रा, विनयी त्रिवेणी ७ मा प्यानलै विजयी

नवलपुर । पूर्वी नवलपरासीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी यात्रा शुरु गरेको छ । विनयी त्रिवेणी गाउँपालिका ७ को अन्तिम मत परिणाम आउँदा राप्रपाले विनयी त्रिवेणी ७ मा वडाध्यक्ष सहित प्यानलै जित हात पारेको छ ।   विनयी…

नवलपुरः बौदीकालीको ३ वटाको मत अन्तिम मतपरिणाम आयो, ४,६ मा काँग्रेस, ५ एमाले विजयी

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको ३ वटा वडाको अन्तिम मत परिणाम आएको छ । जस अन्तरगत २ वटा वडामा नेपाली काँग्रेस र एउटा वडामा नेकपा एमाले विजयी भएको छ । ६ वटा वडा रहेको बौदीकालीमा ६ नम्बर वडाबाट…

बुटवल उपमहानगरको मेयरमा कांग्रेसको फराकिलो अग्रता

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो मत अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका छन् । पाण्डे सत्ता गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका…

१५० मत गन्दा रेनु दाहाल १५ मतले पछाडि

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा…

चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीको सुरुवाती अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा…

रौतहटका १६ मतदान केन्द्रमा मतदान रद्द

रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो । आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान…

काठमाडौंमा बालेन शाहको अग्रता

काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३…