ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
बुटवल उपमहानगरको मेयरमा कांग्रेसको फराकिलो अग्रता
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो मत अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका छन् ।
पाण्डे सत्ता गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका…
१५० मत गन्दा रेनु दाहाल १५ मतले पछाडि
भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् ।
उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा…
चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीको सुरुवाती अग्रता
चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा…
रौतहटका १६ मतदान केन्द्रमा मतदान रद्द
रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो ।
आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान…
काठमाडौंमा बालेन शाहको अग्रता
काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३…
नवलपुरः बौदिकाली वडा नं. ६ मा नेपाली कांग्रेसको प्यानल विजयी
नवलपुर। पूर्वी नवलपरासीको बौदिकाली गाउपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
बौदिकाली गाउपालिका वडा नम्बर ६ वडाअध्यक्षमा नेपाली कांग्रेसबाट खुम बहादुर सारु विजयी भएका छन् ।
बौदिकालीमा कुल…
नवलपुर गैडाकाेट १८ मा काँग्रस विजयी
नवलपुर ।पुर्वी नवलपरासीकाे गैंडाकोट नगरपालिका वडा नं १८ को मत गणना सकिएको छ ।
प्राप्त परिणाम अनुसार वडा नं १८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी हुनु भएको छ । चितौरेले ६५२ मत ल्याउनुभएको छ ।…
गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …
इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ ।
मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो ।
बिवाद पछि गणना स्थल बाहिर झडपको अवस्था…
हुप्सेकोट ६ मा काँग्रेस प्यानल विजयी
नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ ।
जसमा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका छाम बहादुर सोमै विजयी हुनु भएको हो ।
सोमै यस अघि पनि वडा अध्यक्ष नै हुनुहुन्थ्यो ।…
वैशाख ३० गतेको मतदानमा के के भयो त देशभर छोटो साराशं ?
काभ्रेको पाँचखाल नगरपालिका– १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा तोडफोड भएको छ । मतदान अधिकृतले एकैजनालाई १० मतपत्र दिएको भन्दै गठबन्धनका नेता–कार्यकर्ताले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि आक्रोशित भिड तोडफोडमा…