समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

नवलपुरः बौदिकाली वडा नं. ६ मा नेपाली कांग्रेसको प्यानल विजयी

नवलपुर। पूर्वी नवलपरासीको बौदिकाली गाउपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । बौदिकाली गाउपालिका वडा नम्बर ६ वडाअध्यक्षमा नेपाली कांग्रेसबाट खुम बहादुर सारु विजयी भएका छन् । बौदिकालीमा कुल…

नवलपुर गैडाकाेट १८ मा काँग्रस विजयी

नवलपुर ।पुर्वी नवलपरासीकाे गैंडाकोट नगरपालिका वडा नं १८ को मत गणना सकिएको छ । प्राप्त परिणाम अनुसार वडा नं १८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी हुनु भएको छ । चितौरेले ६५२ मत ल्याउनुभएको छ ।…

गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …

 इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो । बिवाद पछि गणना स्थल बाहिर झडपको अवस्था…

हुप्सेकोट ६ मा काँग्रेस प्यानल विजयी

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ । जसमा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्ष पदमा कांग्रेसका छाम बहादुर सोमै विजयी हुनु भएको हो । सोमै यस अघि पनि वडा अध्यक्ष नै हुनुहुन्थ्यो ।…

वैशाख ३० गतेको मतदानमा के के भयो त देशभर छोटो साराशं ?

काभ्रेको पाँचखाल नगरपालिका– १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा तोडफोड भएको छ । मतदान अधिकृतले एकैजनालाई १० मतपत्र दिएको भन्दै गठबन्धनका नेता–कार्यकर्ताले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि आक्रोशित भिड तोडफोडमा…

बेन्च र कुर्चीको विवादले भरतपुरको मतगणना अझै सुरु हुन सकेन

भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन ।  यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मतगणना सुरु हुने जनाएका थिए । अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेषः मतगणना…

बुलिङटार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी

नवलपुर। पुर्वी नवलपरासीकाे  पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर सुर्यबंशी पुन निर्वाचित हुनु भएको छ । उहाले जम्मा १ हजार ४७० खसेको मतमा ७ सय ७३ मत ल्याई निर्वाचित हुनुभएको हो ।…

मतदान स्थलमा ढुंगामुढा भएपछि जेठ १ गते पुनः मतदान हुने

शुक्रबार स्थगित भएको जुम्लाको गज्र्याङकोट मतदान स्थलमा जेठ १ गने पुनः मतदान हुने भएको छ। गुठीचौर गाउँपालिकाको शंकर मावि मतदान स्थलमा ढुंगामुढा भएपछि मतदान स्थगित भएको थियो। ढुंगामुढा भएपछि सर्वदलीय…

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र घले विजयी

लमजुङ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्बाचित भएका छ्न । उनी यसअघिको ०७४ को निर्बाचनमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्बाचित भएका थिए । घलेले ३ सय २० मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दी…

काँग्रेसकाे विजयी शुरूवात; मुस्ताङ्गकाे नार्पाभूमिमा काँग्रेस निर्वाचित

लमजुङ ३० बैशाख हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका…