समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

बुलिङटार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी

नवलपुर। पुर्वी नवलपरासीकाे  पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर सुर्यबंशी पुन निर्वाचित हुनु भएको छ । उहाले जम्मा १ हजार ४७० खसेको मतमा ७ सय ७३ मत ल्याई निर्वाचित हुनुभएको हो ।…

मतदान स्थलमा ढुंगामुढा भएपछि जेठ १ गते पुनः मतदान हुने

शुक्रबार स्थगित भएको जुम्लाको गज्र्याङकोट मतदान स्थलमा जेठ १ गने पुनः मतदान हुने भएको छ। गुठीचौर गाउँपालिकाको शंकर मावि मतदान स्थलमा ढुंगामुढा भएपछि मतदान स्थगित भएको थियो। ढुंगामुढा भएपछि सर्वदलीय…

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र घले विजयी

लमजुङ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्बाचित भएका छ्न । उनी यसअघिको ०७४ को निर्बाचनमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्बाचित भएका थिए । घलेले ३ सय २० मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दी…

काँग्रेसकाे विजयी शुरूवात; मुस्ताङ्गकाे नार्पाभूमिमा काँग्रेस निर्वाचित

लमजुङ ३० बैशाख हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका…

भरतपुरमा ६ किरियापुत्रीले गरे मतदान

भरतपुर महानगरपालिका वडा नं ६ अरूणोदय मावि मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् । एकप्रसाद ढकालका छोराहरु कृष्णप्रसाद ढकाल, श्रीकृष्ण ढकाल, दीपक ढकाल र बुहारीहरू कोपिला, रमा र सरूले शुक्रबार दिउँसो मतदान गरेका हुन्…

पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खस्यो, मतगणना आजै

पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार अहिलेसम्म जिल्लामा मतदान जारी छ । बिहान ७ बजेबाट शुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा सन्चालन भैरहेको प्रमुख…

तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको…

पश्चिम नवलपरासीमा ५१.२९ प्रतिशत मत खस्यो, आजैसाँझबाट मतगणना हुने

नवलपरासी । पश्चिम नवलपरासीमा ५१ दशमलब २९ प्रतिशत मत खसेको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार पश्चिम नवलपरासीमा २ बजेर २५ मिनेट जाँदासम्मको तथ्यांक अनुसार ५१ दशमलब २९ प्रतिशत मत खसेको हो । अहिलेसम्म…

पाँचखालमा मतदानस्थल नै तोडफोड

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो । आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल…

दैलेखमा कांग्रेस कार्यकर्ता एक्लैले दर्जनौँ व्यक्तिको भोट हालेपछि विवाद

दैलेखको आठबिसमा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । अहिले मतपेटिकाहरू सुरक्षित स्थानमा राखिएको छ । मतदान स्थगित भएको छ…