समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

एमालेको किल्ला मध्यविन्दु १ मा कांग्रेस बिजयी 

एमालेको किल्लाका रुपमा रहेको मध्यविन्दु नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका  तिलकराम न्यौपाने विजयी  भएका छन् । विजयी हुने न्यौपानेले १ हजार ७५ मत ल्याएका छन् भने उपविजेता नेकपा एमालेको तर्फबाट राम कुमार…

मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुदै, वडाका मतपेटिका खोलियो

नवलपुरको मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुने तयारी भएको छ । अहिले मतगणनका लागि मतपेटिका खोलिएको छ । निर्वाचन आयोगले वडा नम्बर १ को मतपेटिको खोलिएको जानकारी दिएको छ । उम्मेदवारहरूका प्रतिनिधि…

नवलपुरः काँग्रेसको गढ बौदीकाली, बुलिङ्गटारमा एमालेको अग्रता

रामकुमार श्रेष्ठ - नवलपुर । यस अघि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद जित हात पारेको काँग्रेसको गढको रुपमा हेरिएको नवलपुरको पहाडी गाउँपालिका बुलिङ्गटार र बौदीकालीमा नेकपा एमालेले अग्रता लिएको छ । यस अघि ६ वटै वडा जितेको…

भरतपुरमा २९६८ मत गन्दा रेनुको अग्रता कायमै

भरतपुर महानगरपालिकामा मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । ३१६८ मतगणना हुँदा रेनुले  ११७८ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा…

काठमाडौंमा बालेनले कटाए दुई हजार मत : यस्तो छ ६ महानगरको अपडेट

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ। निर्वाचन आयोगले एक सातामा सवै परिणाम सार्वजनिक गर्ने बताए पनि २४ घण्टाको अवस्था हेर्दा एक महिनामासमेत परिणाम सार्वजनिक हुने संकेत देखिँदैन। देशभरकै…

नवलपुरः कावासोती १ मा काँग्रेसलाई धक्का, १ र १७ मा एमालेको जित

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुखमा नेकपा एमालेको अग्रता कायम राख्दै २ वटा वडामा नेकपा एमालेले जित हात पारेको छ । कावासोती १ मा यस अघि नेपाली काँग्रेसले प्यानललै जितको भए पनि…

नवलपुरः कावासोतीमा मेयर/उपमेयर एमालेको अग्रता

रामकुमार श्रेष्ठ -  नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुख उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएको छ । अहिले कावासोती १ र कावासोती १७ को मतगणना जारी रहेको छ । पछिल्लो जानकारी अनुसार कावासोती…

नवलपुरबाट शुरु भयो राप्रपाको विजयी यात्रा, विनयी त्रिवेणी ७ मा प्यानलै विजयी

नवलपुर । पूर्वी नवलपरासीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी यात्रा शुरु गरेको छ । विनयी त्रिवेणी गाउँपालिका ७ को अन्तिम मत परिणाम आउँदा राप्रपाले विनयी त्रिवेणी ७ मा वडाध्यक्ष सहित प्यानलै जित हात पारेको छ ।   विनयी…

नवलपुरः बौदीकालीको ३ वटाको मत अन्तिम मतपरिणाम आयो, ४,६ मा काँग्रेस, ५ एमाले विजयी

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको ३ वटा वडाको अन्तिम मत परिणाम आएको छ । जस अन्तरगत २ वटा वडामा नेपाली काँग्रेस र एउटा वडामा नेकपा एमाले विजयी भएको छ । ६ वटा वडा रहेको बौदीकालीमा ६ नम्बर वडाबाट…

बुटवल उपमहानगरको मेयरमा कांग्रेसको फराकिलो अग्रता

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो मत अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका छन् । पाण्डे सत्ता गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका…