ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
भरतपुरमा ६ किरियापुत्रीले गरे मतदान
भरतपुर महानगरपालिका वडा नं ६ अरूणोदय मावि मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् ।
एकप्रसाद ढकालका छोराहरु कृष्णप्रसाद ढकाल, श्रीकृष्ण ढकाल, दीपक ढकाल र बुहारीहरू कोपिला, रमा र सरूले शुक्रबार दिउँसो मतदान गरेका हुन्…
पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खस्यो, मतगणना आजै
पूर्वी नवलपरासीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार अहिलेसम्म जिल्लामा मतदान जारी छ ।
बिहान ७ बजेबाट शुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा सन्चालन भैरहेको प्रमुख…
तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट
तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।
ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको…
पश्चिम नवलपरासीमा ५१.२९ प्रतिशत मत खस्यो, आजैसाँझबाट मतगणना हुने
नवलपरासी । पश्चिम नवलपरासीमा ५१ दशमलब २९ प्रतिशत मत खसेको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार पश्चिम नवलपरासीमा २ बजेर २५ मिनेट जाँदासम्मको तथ्यांक अनुसार ५१ दशमलब २९ प्रतिशत मत खसेको हो ।
अहिलेसम्म…
पाँचखालमा मतदानस्थल नै तोडफोड
काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।
आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल…
दैलेखमा कांग्रेस कार्यकर्ता एक्लैले दर्जनौँ व्यक्तिको भोट हालेपछि विवाद
दैलेखको आठबिसमा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । अहिले मतपेटिकाहरू सुरक्षित स्थानमा राखिएको छ । मतदान स्थगित भएको छ…
देशभर मतदान शुरू, चितवनमा प्रचणड र रेनुले गरे मतदान
देशभर स्थानीय तह निर्वाचन २०७९ अन्तगत आज विहानैबाट मतदान शुरु भएको छ ।
आज विहान ७ बजेबाट मतदान शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुने छ ।
पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका…
सर्लाहीमा मतदान अधिकृत पक्राउ
सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मत दुरूपयोग गरेको आरोपमा…
दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित
मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ ।
दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच…
गुल्मीका केन्द्रिय नेताहरूले गरे मतदान
गुल्मीबाट केन्द्रिय स्तरमा प्रभाव पार्ने तीन ठुला नेताले मतदान गरेका छ्न ।
नेकपा एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट बिहान मतदान गरेका छन…