समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध गौरमा नारावाजी

रौतहट,३० बैशाख । नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध गौरमा नारावाजी भएको छ । गौरको वडान २ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता कार्यकर्ताले नेपाल विरुद्ध नारावाजी गरेका थिए । केही बेर…

पूर्वप्रधानमन्त्री भट्टराईले देखाए मत संकेत, हुनसक्छ जरिवाना

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान…

नवलपुरको बुलिङ्गटारमा काँग्रेस एमालेबीच झडप

नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ अत्रौलीको मतदान केन्द्रमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । जेष्ठ नागरिक, अशक्त नागरिकले मतदान गर्ने क्रममा सहयोगी लैजाने विषयमा झडप भएको जिल्ला प्रहरी…

नवलपुरमा मतदान स्थल तयार फाेटाे फिचर

बैशाख ३० गते हुने  स्थानीय तह निर्वाचनका लािग  नवलपुरमा मतदान स्थल तयार भएकाे छ । यहा २९९ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि नवलपुरमा ३ हजार बढी सुरक्षााकर्मी परिचालन गरिएकाे छ भने  २९९१ जना कर्मचारी र एक मतदान केन्द्रमा एक जना…

दोलखामा मतदाता परिचयपत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् । बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र…

मौन अवधिमा बोले बालेन, ‘म कुनै पार्टी प्रवेश गरेको छैन ’

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । साहले  मौन अवधिमा  कसैको…

मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो

निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको…

मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो । जिल्ला प्रशासन…

पश्चिम नवलपरासीमा मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो…

सौराहानिकटको थारुबस्तीको पीडा : थारु समुदायले दिए भोट, नेताले दिएनन् सडक

रत्ननगर नगरपालिका वडा नं–६ अन्तर्गत पर्ने उपरदाङ बस्ती चुनावको बेला चर्चामा आउने गरेको छ । दोरङ्गी गाउँको बीच भागमा रहेको सो बस्तीमा थारु समुदायको बसोवास छ । १४ घरधुरी रहेको सो बस्तीमा ६० जना मतदाता रहेका छन् । दोरङ्गीमै…