समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

मौन अवधिमा बोले बालेन, ‘म कुनै पार्टी प्रवेश गरेको छैन ’

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । साहले  मौन अवधिमा  कसैको…

मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो

निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको…

मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो । जिल्ला प्रशासन…

पश्चिम नवलपरासीमा मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो…

सौराहानिकटको थारुबस्तीको पीडा : थारु समुदायले दिए भोट, नेताले दिएनन् सडक

रत्ननगर नगरपालिका वडा नं–६ अन्तर्गत पर्ने उपरदाङ बस्ती चुनावको बेला चर्चामा आउने गरेको छ । दोरङ्गी गाउँको बीच भागमा रहेको सो बस्तीमा थारु समुदायको बसोवास छ । १४ घरधुरी रहेको सो बस्तीमा ६० जना मतदाता रहेका छन् । दोरङ्गीमै…

नवलपुरमा निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनको सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रत्येक मत केन्द्रमा कम्तीमा ८ देखि २५ जना…

मतदाता परिचयपत्र चोरी आरोपमा पक्राउ

बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो…

निर्वाचनका लागी नवलपुरको सबै पालीकामा सुरक्षाकर्मी परिचालन

नवलपुर । स्थानीय तह निर्वाचन नजिकिर्दै गर्दा नवलपुर जिल्लामा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमीरेले प्रत्यक मतदान केन्द्रमा कम्तिमा ८ जनाका र अन्य स्थानमा २८…

पश्चिम नवलपरासीका मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान

परासी — स्थानीय तह निर्वाचनको मतगणनाका लागि पश्चिम नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ । मतपत्र सुरक्षाका लागि तारजालीसहित क्यामेरा जडान गरिएको हो । सरकारी कर्मचारीबाहेक दलका प्रतिनिधि र उम्मेदवारलाई जाली…