ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नवलपरासी; पाल्हीनन्दनमा अध्यक्षमा माओवादी/उपाध्यक्षमा कांग्रेस
हरि शर्मा -
परासी - पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पुन माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता(दीपक) विजयी भएका छन् ।
उनी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद सहानीलाई ८६ मतको झिनो मतान्तरले पराजित गर्दै विजयी भएका…
नवलपरासीः बर्दघाटमा काँग्रेस माओवादी गठबन्धन विजयी
नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धन विजयी भएको छ ।
बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले १८४८९ मत प्राप्त गरी विजयी भएका…
पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी
नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको हो । २०७४ को निर्वाचनमा नेपाली…
नवलपरासीको प्रतापपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी निर्वाचित भएका हुन् ।
जनता प्रगतिशिल पार्टी(जप्रपा) का…
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित गरेर विजयी…
कपिलवस्तुको यशोधरामा एमाले विजयी
कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले विजयी भएको छ ।
अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन्।
निर्वाचन कार्यालयका अनुसार तिवारीले ४ हजार ४ सय…
मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिए, प्रतिस्पर्धीसँग ५४२ मतले हारे
मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन्।
नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी…
वडाध्यक्ष विजयी भएको एक सातापछि भेटियो नखोलिएको मतपेटिका
महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ।
बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो।
मतपत्रले भरिएको मतपेटिका फेला…
काठमाडौं ८ मा सय मत गन्दा केशव स्थापितलाई एक मत
काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले मात्रै १ मत पाएका छन्।
जयवागेश्वरी क्षेत्रको सय मत गणना गर्दा स्थापितले एक मत पाएका हुन्।
गणना गरिएका मतमध्ये नेपाली…
कावासाेती ९ काे वडाअध्यक्षमा काँग्रेसका रिभर श्रेष्ठ विजयी
कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ९ काे वडा अध्यक्षमा नेपाली काँग्रसका रिभर श्रेष्ठ विजयी भएका छन् ।
वडा अध्यक्षमा नेपाली काँग्रेसका रिभर श्रेष्ठले ५५८ मत प्राप्त गरि विजयी भए भने नेकपा एमालेका झलक शर्माले ४४६ मत प्राप्त गरे।…