ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
हृदयेश त्रिपाठी र देबेन्द्र कँडेलले आफ्नै पालिका जोगाउन सकेनन्
केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका पश्चिम नवलपरासीका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व गृहराज्यमन्त्री एंव…
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० को मतगणना जारी रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर १९ मा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । भरतपुरमा २०७४ जेठ १४ गते राति मतपत्र च्यातिएको विषय अझै सेलाएको छैन ।…
४ करोड ७८ लाख बढी तलब बुझ्दै बिदा भए नवलपुरका म्यादी प्रहरी
पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा खटिएका म्यादी प्रहरीलाई नगद रु ४ करोड ७८ लाख १६ हजार तलबका साथ बिदा गरिएको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नवलपुर जिल्लामा खटिएका म्यादी प्रहरीहरुलाई नवलपुरका…
भरतपुरमा रेनु ५५ सयभन्दा बढी मतले अघि
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छन् ।
पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् ।…
बालेनको अग्रता कायमै, केशवसँग सिर्जनाले घटाइन् मतान्तर
काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार…
सांसदबाट राजीनामा दिएका एक जनाको हार, दुई जना कठिन सङ्घर्षमा
प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते,…
स्थानीय तहः यि हुन नवलपुरका पालिकाले पाएका महिला नेतृत्व
नवलपरासी ६ जेठ ।
नवलपरासी पूर्वको हुप्सेकोट गाउं पालिकामा महिला नेतृ लक्ष्मी देबी पाण्डे बिजयी भएका छन् । उनी यस अघि पनि सोही गाउंपालिका अध्यक्ष थिइन । देशकै सबै भन्दा ठूलो फलाम खानी यही गाउंपालिकाको धौवादीमा रहेको छ ।
…
वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो
काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्।
शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन्।…
मतपेटिका लुटेरा पक्राउ
मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
…
लालदेव बने मुसहर समुदायबाट प्रदेश १ को पहिलो र देशकै दोस्रो वडाध्यक्ष
प्रदेश १ मा पहिलोपटक मुसहर समुदायका लालदेव सदा वडाध्यक्षमा निर्वाचित भएका छन्। सुनसरीको कोसी गाउँपालिकामा– ७ मा हरिपुरनिवासी २७ वर्षीय सदा प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्।
माओवादी केन्द्रबाट…