समुह अनुसार हेर्नसहोस

खेलकुद

विश्वकप छनोटका लागि नयाँ प्रस्ताव, नेपालले दशरथ रंगशालामा खेल्ने तय तीनै खेल संकटमा

फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताका लागि नेपालले भदौ १ गतेदेखि तयारी थाल्दैछ। तयारी सुरू गर्नुअघि राष्ट्रिय फुटबल टिममा रहेका सबै खेलाडीलाई आजदेखि दुई साता क्वारेन्टिनमा राखिनेछ भने कोरोना भाइरसको पिसिआर टेस्ट…

राखेपमा ६ जना मनोनित

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६ जना सदस्य मनोनीत गरेका छन् । सदस्य सचिव सिफारिस समितिमा रहेका इन्दिरा निरौला र रिमबहादुर रानाभाटसहित ६ जना सदस्यमा मनोनीत भएका छन् । उपाध्यक्ष…

ओडिआई सुपर लिग सुरु, पहिलो खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी

काठमाडौं । सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकप को छनोटको रुपमा रहेको आइसीसी ओडिआई सुपर लिग सुरु भएको छ । इंग्ल्याण्ड र आयरल्याण्ड बीचको तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल बिहीवार भएको हो । साउथह्याम्पटनमा भएको खेल घरेलु टोली इग्ल्याण्डले…

सन्दीप कोरियन एयरको चार्टर्ड फ्लाइटबाट सिपिएल खेल्न ट्रिनिडाड जाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने बिहीबार सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो जाने भएका छन्। सन्दीप कोरियन एयरको चार्टर्ड फ्लाइटबाट त्यसतर्फ जान लागेका हुन्। उनी शुक्रबार…

आईसीसी विश्वकप सुपर लिग जुलाई ३० देखि सुरु हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी पुरुष विश्वकप सुपर लिगको घोषणा गरेको छ । सन् २०२३ मा भारतका आयोजना हुने एक दिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप सुपर लिगको खेल यही जुलाई ३० देखि सुरु हुने आईसीसीले जनाएको छ ।…

बाजीमा लुडो खेल्ने ७ जना पक्राउ

पैसा राखेर बाजीमा लुडो खेल्ने ७ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं-१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी…

अन्तर्राष्ट्रिय उडान नखुलेपछि सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न…

आईओएफटीसीमा नेपाललाई ४ स्वर्ण

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ काश्य पदक जितेको छ । नेपालका लागि कमल श्रेष्ठ,…

भदौ १ गतेदेखि खेलकुद प्रशिक्षणको अनुमति

सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै…

‘प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी’

ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ । एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी…