समुह अनुसार हेर्नसहोस

खेलकुद

वायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो। वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक…

सीपीएल क्रिकेट : सन्दीपको टोलीको विजयी शुरुवात

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सामेल टोली जमाइका तलाहवाजले वजयी शुरुवात गरेको छ । सेन्ट लुसिया जुक्ससँग गएराति भएको खेलमा जमैका तलाहवाजले पाँच विकेटको जित हात पारेको हो ।…

सीपीएल क्रिकेट पहिलो खेलमा सन्दीपले लिए एक विकेट

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले विकेट हात पारेका छन् । जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका हुन् ।सेन्ट…

नेपालले खेल्ने विश्वकप छनोट प्रतियोगिता २०२० मा नहुने

फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको बाँकी खेलहरु अक्टोबर र नोभेम्बरमा नहुने भएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ ९एएफसी० ले अक्टोबर–नोभेम्बरको विन्डोमा हुने भनिएका छनोट खेलहरु स्थगित…

तेक्वान्दोका अशोक उत्कृष्ट निर्णायक घोषित

नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । थाइल्याण्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो ।…

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल…

सिपिएलका लागि ट्रिनिडाड पुगेका सन्दीपको कोरोना नेगेटिभ

.क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागोमा पुगेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेसहित अन्य खेलाडी, अफिसियल र प्रशासकको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ। सिपिएलका लागि ट्रिनिडाड एन्ड…

राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा मल्ल

नेपाली राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को टेक्निकल कमिटीले मल्ललाई छनोट गरेको हो । सन् २००५ देखि १३ सम्म राष्ट्रिय टिममा रहेका मल्ल नेपाल आर्मी क्लबका पूर्वकप्तान एवं…

वल्लोपल्लो घरको छतबाट टेनिस खेल्ने किशोरीको भिडिओ भाइरल, भेटे फेडेररले (भिडिओ)

कोरोनाले गर्दा सामाजिक दूरी अहिले सामान्य भइसक्यो। मानिसहरूले आफ्ना काम गर्न नयाँ-नयाँ तरिका अपनाउन थालेका छन्। यस्तै नयाँ तरिकाले आफ्नो काम गरेका इटालीका दुई जना किशोरीको भिडिओ हिजोआज सामाजिक सञ्जालमा भाइरल छ। गत अप्रिलमा भएको…

फुटबल खेलाडी र रेफ्रीलाई एन्फा नवलपुरद्वारा राहत प्रदान

कावासोती। नवलपुर जिल्ला फुटबल संघले कोभिड–१९ को कारण सृजित समस्यामा परेका जिल्लाका फुटवल खेलाडी तथा रेफ्रीलाई राहत प्रदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा जिल्लाका २५ जना फुटवल खेलाडी तथा रेफ्रीलाई प्रति व्यक्ति तिन हजार…