कावासोतीमा बाघको आक्रमणमा परी १ जना घाइते

नवलपुरमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३७ बर्षीय मुकुन्द अधिकारी बाघको आक्रमणमा परी घाइते भएका हुन् । अधिकारी घरदेखि ३ किलोमिटर पूर्वमा…

ब्लड डोनर्स सोसाइटी कावासोति नगर तदर्थ समिति गठन

कावासोती, नवलपुर — कावासोती–२ स्थित होलिडे स्कुलको सभाहलमा आज सम्पन्न भएको विशेष कार्यक्रममा ब्लड डोनर्स सोसाइटी कावासोति नगरको तदर्थ समिति गठन गरिएको छ। सर्वसम्मत निर्णयअनुसार शिशिर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको…

नवलपुरमा महिला हिंसा विरुद्ध सचेतना र्याली

नवलपुर । नवलपुरको कावासोतीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना मूलक र्याली गरिएको छ । कावासोती स्थित कुमारवर्ती चोकबाट फलफूल चोकसम्म र्याली गरिएको थियो । र्यालीमा सचेतनामूलक प्लेकार्डहरु पनि बोकिएको थियो । र्याली पछि…

हुप्सेकोटको गिरुवारी कोलिया सडक खण्ठडमा अटो र स्कुटी जुध्दा ७ जना घाइते

कुसुम परियार –  नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका २ लाहुरे चोकमा आज दिउँसो अटो र स्कुटी एक आपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लाहुरे चोक स्थित भित्रि सडक खण्डमा गिरुबारीबाट कोलियातर्फ…

नवलपुर आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ निवासी ४१ बर्षीय भिमबहादुर बोहोरा जलेर घाइते भएका हुन् । मध्यविन्दु ४ मदनपुरमा कुलपुजा गर्ने भनि गएको र सोही…

नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा ७ जना घाइते

कुसुम परियार –  नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक आसपमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ…

एमाले प्रतिनिधि छनौटः नवलपरासीमा पूर्व नगरप्रमुखदेखि राष्ट्रिय सभा सदस्यसम्म पराजित

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा एमाले महाधिवेशन प्रतिनिधि छनौटमा पूर्व नगरप्रमुखदेखि पूर्व प्रदेश सभा सदस्य, पूर्व राष्ट्रिय सभा सदस्य सम्म पराजित भएका छन् । पश्चिम नवलपरासीबाट पूर्व समानुपातिक प्रदेश सभा सदस्य भगवती…

एमाले महाधिवेशन प्रतिनिधि छनौटः गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित

रामकुमार श्रेष्ठ –   नवलपुर । नेकपा एमालेको केन्द्रिय प्रतिनिधि छनौटको क्रममा नवलपुरमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे पराजित भएका छन् । केन्द्रिय प्रतिनिधिका लागि नवलपुर क्षेत्र नं. २ बाट खुल्लातर्फबाट उम्मेदवारी…

नवलपुरः बाटोमा अचेत भेटिएका १६ बर्षीय किशोरको उपचारको क्रममा मृत्यु

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ नयाँ गाउँमा अचेत अवस्थामा भेटिएका १६ बर्षीय किशोरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ कोल्टाडी निवासी चन्द्र सारु मगरको १६ बर्षीय छोरा सलोन…

अंशबन्डाको निहूँमा हुप्सेकोटमा मासपेगरी छोराको कुटपिटबाट बाबुको ज्यान गयो

नवलपुर । नवलपुरको हुप्सेकोटमा अंशबन्डाको निहूँमा हुप्सेकोटमा मासपेगरी छोराको कुटपिटबाट बाबुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ६० बर्षीय रामबहादुर विकालाई उनकै छोरा ३० बर्षीय…