अरुणखोलाबाट रामपुर हिडेको फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु ५ जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको अरुणखोलाबाट पाल्पा रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी पाल्पाको निस्दी गाउँपालिका ४ चिउरीबासमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु भएका ३ जना नै महिला…