नवलपुरको झण्डै १० प्रतिशत वन डढेलोले खायो
नवलपरासी । पूर्वी नवलपरासीमा पछिल्लो १० दिन यताको डढेलोले झण्डै १० प्रतिशत वन सखाप भएको छ ।
डिभिजन वन कार्यालय नवलपुरको तथ्यांक अनुसार यहाँ रहेको झण्डै ७५/७६ हजार हेक्टर वन क्षेत्र मध्ये ५ हजार १ सय बढी हेक्टर वन डढेलोले खाइसकेको छ ।…