नेकपा एमालेको माधव–झलनाथ पक्षले स्थायी कमिटीको बैठक बोलाए

नेकपा (एमाले) को माधव –झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बोलाएको छ ।आज बिहान ११ बजेको लागि स्थायी कमिटी बैठक बस्ने छ । नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो । नेकपा…

उदयपुरको विकट गाउँमा पहिलो पटक विजुली

उदयपुर स्थित उदयपुर गढी गाउँपालिकाको दुर्गम गाउँमा पहिलोपटक बिजुली पुगेको छ । गाउँमा विजुली पुगेपछि अन्धकारबाट मुक्त भएका स्थानीय बासीहरु खुसि भएका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवती गरी पाँच…

मध्यविन्दुमा दुर्घटना एक जना घाईते

नवलपुर । पूर्वी नवलपरासीकाे मध्यविन्दु ३ चाैडाहामा ग्याँस सिलिण्डर बाेकेकाे ना ५ च २८९२ नम्बरकाे गाडीकाे ठक्करबाट १ जना घाईते भएका छन् । प्रहरी चाैकी काेल्हुवाका अनुसार दुर्घटनामा पैदल यात्री मध्यविन्दु २ निवासी ७५ काे ललिराम…

मध्यविन्दु स्तम्भलाई पर्यटकीय क्षेत्र गराउ“दै मध्यविन्दु नगरपालिका

पूर्वपश्चिम लोकमार्गको मध्य भाग मध्यविन्दु स्तम्भबाट नामाकरण गरिएको नाम हो मध्यविन्दु नगरपालिका। पछिल्लो समय मध्यविन्दु नगरपालिकाले मध्यविन्दु स्तम्भलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने तयारी गरेको छ। त्यति मात्र नभएर नगरपालिका…

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

झापा– आफ्नो संरक्षणमा रहेका नातेदार १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको दुर्गापुरबाट एकजना पक्राउ परेका छन् । पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले पिडकलाई पक्राउ…

गण्डकीका नौ जिल्लामा खनाल –नेपाल समूहले बनायो समानान्तर संरचना

नेकपा एमालेको झलनाथ खनाल- माधव नेपाल समूहले गण्डकी प्रदेशका नौ जिल्लामा समानान्तर जिल्ला कमिटी सचिवालय घोषणा गरेको छ । बिहीबार बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पोखरामा भएको कार्यक्रममा संयोजक सुरेन्द्र पाण्डेले सातवटा…

हुलाकी सडक बनाउन रोकेको भन्दै ठोरीमा आन्दोलन र तालाबन्दी

चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडक निर्माण गर्न अवरोध गरेको भन्दै पर्साको ठोरीका वासिन्दाले निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । निकुञ्ज प्रशासनले सडक निर्माण गर्न रोक लगाउँदा…

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई…

ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु

कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८ सय ६९ जनाको मृत्यु भएको हो । योसँगै ब्राजिलमा कोरोनाका कारण…

प्रचण्डको पुनरावलोकन निवेदन सर्वोच्चद्धारा अस्वीकृत

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत मंगलवार दिएको पुनरावलोकन निवेदनलाई अस्वीकृत गर्दै सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र…