नवलपरासीमा ट्याक्टर दुर्घटनामा एक जनाको निधन, एक जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ बिगेट स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार कुडियाबाट…