आज बुद्ध जयन्ती, बुद्धको जन्मस्थल लुम्बिनी लगायत देश भर विविध कार्यक्रम गरी मनाइदै

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि…

नवलपुरमा पाटे बाघ फेरि मृत भेटियो

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरमा पाटेबाघ फेरि मृत भेटिएको छ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । विनयी खोलामा पानी पिउदै गरेको…

सन्दीपलाई अमेरिका पठाउन क्यानले थाल्यो प्रक्रिया

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका पठाउने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया…

दम्पती मृत फेला, हत्याको आशङ्का

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका-४ तिनखुट्टेमा दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार महाभारत- ४ तिनखुट्टेका ६० बर्षीय मान बहादुर बल र निजकै…

जन्मदिनमा अक्षयकोष स्थापना

प्रिय धन, नवलपुर । नवलपुरका पत्रकार प्रकाश रेग्मीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छ् । मध्यविन्दु नगरपालिकामा रहेको सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जमा करिब २ वर्षदेखि कार्यरत रेग्मीले जेठ ८…

पत्रकार रेग्मीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

प्रिय धन – नवलपुर । नवलपुरका पत्रकार प्रकाश रेग्मीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छ् । मध्यविन्दु नगरपालिकामा रहेको सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जमा करिब २ वर्षदेखि कार्यरत रेग्मीले जेठ ८…

बाँकेमा भीषण हुरीबतास : पाँचजना घाइते, १५० भन्दा बढी पोल भाँचिए

बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख इञ्जिनीयर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा एक सय ५० भन्दा बढी…

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो। थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई…

सहरीमन्त्रीको सम्पत्ति ७ वटा घर, डेढसय तोला सुन, ३ सय तोला चाँदी

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंसहित ७ वटा घर रहेको देखिएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको…

नवलपरासीमा करेन्ट लागेर एक जनाको निधन

नवलपरासी । पश्चिम नवलपरासमिा करेन्ट लागेर १ जना पुरुषको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी रमेश बोहोराका अनुसार नवलपरासीको सरावल गाउँपालिका ३ श्रीनगर निवासी ३० बर्षीय प्रदिप चौधरीको करेन्ट लागेर आज विहान…