एलिना चौहान र विष्णु सापकोटाले आज विवाह गर्दै

गायिका एलिना चौहानले आज (बुधबार) प्रेमी विष्णु सापकोटासँग विवाह गर्दैछिन्। झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह राखिएको छ। बेहुला विष्णु हिजो बेलुका नै बागलुङबाट झापा पुगिसकेका छन्। एलिनाको मेहन्दी…

कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशका…

आज राम नवमी, श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम…

उपत्यकाका १४२ वटा ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी…

नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले सेमिफाइनल खेल युएईसँग खेल्ने सम्भावना बढेको छ । यही प्रतियोगिता अन्तर्गत मंगलबार साउदी अरेविया कतारसँग १५ रनले पराजित भएको छ । कतारको जितले बुधबार साउदी अरेबियासँग खेल्नुअघि नै…

रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद

बुटवल । सशस्त्र प्रहरीले रुपन्देहीमा ठुलो मात्रामा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले २७२ केजी गाँजा बरामद…

थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजियो : हर्क साङपाङ

इलाम । पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको मेयर हर्क साङपाङले बताएका छन् । पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता…

बुधबार विवाह गर्दै एलिना, जन्तीसहित निस्किए विष्णु

काठमाडौँ । चर्चित गायिका एलिना चौहान बुधबार विवाह बन्धनमा बाँधिँदै छिन् । बाग्लुङका निवासी विष्णु सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् । गायिका एलिना चौहानले बुधबार प्रेमी विष्णु सापकोटासँग झापामा विवाह गर्दैछिन् । मंगलबार…

Indonesia landslides kill 18

In recent days, from Pakistan and Afghanistan to Kazakhstan and Russia, heavy rains and floods have forced millions of people to move to safer places. 33 people have died due to the landslide. In South-West Congo, 15 people have died…

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । अप्रिल १४ मा बिहान ५ बजे…