व्यक्ति हत्या गरेर फरार तीन जना आरोपी पक्राउ
छुरा प्रहार गरेर व्यक्तिको हत्या गरि फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेर फरार भएका दिक्तेल रुपाकोट मझुवागढी–११ का २२…