हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू

कुसुम परियार - नवलपुर । देशले नयाँ प्रधानमन्त्री पाएसँगै देशभर परिस्थिति सामान्य बने पछि नवलपुरमा पनि स्थिति सामान्य बन्दै गएको छ । यहाँ लागेको कफ्र्यू शुक्रबारबाट हटेको थियो भने आज शनिबारबाट निषेधाज्ञा पनि हटेको छ । कफ्र्यू र…

शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छिन्। शीतलनिवासमा आयोजित एक समारोहबिच उनले शपथ लिएकी हुन्। उनलाई ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी दिइएको छ।

नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ 

कुसुम परियार - नवलपरासी । देशका विभिन्न स्थानबाट र पश्चिम नवलपरासीबाट भागेका गरी ५८ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर काराकार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले १३ जना पुरुष र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी…

नवलपुरमा कफ्र्यू हट्यो, जनजीवन सामान्य बन्दै

कुसुम परियार -   नवलपुर । जेनजी आन्दोलनका कारण लागेको कफ्र्यू नवलपुरमा आजबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गर्दै कफ्र्यू हटेको जनाएको छ । नवलपुर जिल्लामा लागू भएको कफ्र्यू आज विहान ७ बजेबाट हटाइएको…

जंगीअड्डामा आज नयाँ सरकारको नेतृत्वका लागि निर्णायक वार्ता

काठमाडौं :  अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ। जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश…

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको…

नवलपुरका शैक्षिक संस्था बन्द 

जेन–जी आन्दोलन र शोकको कारण नवलपुरका सबै शैक्षिक  संस्था आज बन्द गरिएको छ । प्याब्सन  नवलपुर, नेपाल शिक्षक महासंघ नवलपुर, सम्बन्धित क्याम्पस तथा स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी नवलपुरमा शैक्षिक संस्था…

ओलीलाई तेस्रोपटक अध्यक्ष हुने वैधानिक बाटो खुला

गत शुक्रबार सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर…

आज खग्रास चन्द्रग्रहण, कति बेला देखिन्छ ?

आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’…

छिपछिपे सहकारीको रकम हिनामिना प्रकरण : राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

बोमलाल गिरी - नवलपुर । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गीता बस्नेत १५ लाख रुपियाँ धरौटीमा रिहा भएकी छिन् । उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा  भएको अदालतका सूचना अधिकारी…