ओमप्रकाशले गृहको कमाण्ड सम्हालेको भोलिपल्टै ४८ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सुरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएकाे हाे । हिजै (मंगलबार) गरिएको सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक गरिएको हो । को…

यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ । उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी…

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

कुसुम परियार -  नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज पुलको त्रिवेणीमा १ जना पुरुषको शव फेला परेकोे छ । नवलपुरको नेपाल–भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा…

आजै केही मन्त्रीहरु नियुक्तिको तयारी

प्रधानमन्त्री सुशीला कार्कीले आजै केही मन्त्रीहरु नियुक्त गर्ने भएकी छिन्। सानो मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ। मन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक…

नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन

कुसुम परियार - नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ बौलाहा खोलामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कावासोती ३ निवासी ३२ बर्षीय चुमबहादुर सुनारीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर

नवलपुर । नवलपुरका पालिका प्रमुखहरुको वैठकले जेनजी आन्दोलनको क्रममा भएका तोडफोडका घटनामा सम्लग्नलाई कारवाही गर्न माग गरेको छ । आज मध्यविन्दु नगरपालिकामा बसेको यहाँका पालिका प्रमुखहरुको वैठकले यस्तो माग गरेका हुन् । वैठकमा गैडाकोट…

नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु

कुसुम परियार -   नवलपुर । नवलपुर जिल्लामा आजदेखि सरकारी कार्यालय, वित्तीय संस्था तथा विद्यालयहरु सञ्चालनमा आएका छन् । नवलपुरका स्थानीय तहहरुले शनिबार सूचना जारी गरी आज आइतबारबाट कार्यालय नियमित सञ्चालनमा आउने जनाएका थिए ।…

पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हिजो एक सूचना जारी गरी आज आइतबार विहान ६ बजेबाट कफ्र्यू हटाइएको सूचनामा उल्लेख गरिएको थियो । कर्फ्यू हटेसँगै पश्चिम…

नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर स्थित भित्री सडक खण्डमा साइकल नालीमा खस्दा २ जना बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर भित्री सडक…

नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने

रामकुमार श्रेष्ठ -   नवलपुर । नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन् । यहाँ रहेका पालिकाहरुले सूचना प्रकाशित गरि नवलपुरका विद्यालयहरु भोलिदेखि खुल्ने जनाएको हो । जेनजी आन्दोलन कारण बन्द भएका विद्यालयहरु भोलिदेखि…