कावासोतीमा नेटवर्किङ्गको नाममा ठगि धन्दा, ५ जना पक्राउ

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको कावासोतीमा नेटवर्किङ विजनेशको नाममा ठगिधन्दा बढेको पाइएको छ । कावासोतीमा रहेको शाखा कार्यालय स्थापना गरी युनिभर्सल इन्टरपेनेर्स प्रा.लि.को नाममा ठगि गरेको पाइएको नवलपुर प्रहरीले जनाएको छ । ठगी…

नमुना सदरमुकाम जाने गेट राख्न माग, स्थानीयले बुझाए ज्ञापन पत्र

नवलपुर । नवलपुरको कावासोतीमा निर्माणधिन नमुना सदरमुकाम निर्माणको क्रममा कावासोती ३ को पुरानो कावासोतीबाट कावासोती ४ हसौरामा जाने बाटो मासेको भन्दै उक्त बाटो कायम गर्न स्थानीयले माग गरेका छन् । उनीहरुले मंगलबार कावासोती नगरपालिकाका नगर…

नमुना सदरमुकामकै भवनको छैन नक्शा पास

रामकुमार श्रेष्ठ - करिब एक सय ८० विगाहा क्षेत्रफलमा नमुना सदरमुकाम भित्रको भवनहरु निर्माण कार्य अहिले धमाधम चल्दैछ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवनका साथै सभाहल, गेट, वाल कम्पाउण्ड, केरुङ्गे खोलामा तटबन्धन, सडक कालो…

दुई समुहको लडाइँले भारतीय भूपु सैनिक सहकारीमा लफडा

नवलपुर, भदौ २ गते । दुई समुहको अस्तित्वको लडाइँले भारतीय भुपु सैनिकहरुले नवलपुरको कावासोतीमा सञ्चालन गरेको भारतीय भूपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थामा विवाद भएको छ । दुई समुह बनेको सहकारीमा एकले अर्काको अस्तित्व स्वीकार…

विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

१ भदौ, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । नेपालका इजरायलस्थित राजदूत धनप्रसाद…

रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

बुटवल । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । साथीसँग कञ्चन खोलामा पौडी खेल्न गएका रुपन्देहीको कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्गको डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी…

नवलपुरमा दुई घटनामा दुर्ई जना घाइते 

कुसुम परियार - नवलपुर। नवलपुर जिल्लाका दुई स्थानमा आज भएको छुट्टा छुट्टै घटनामा परी २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ३ ढोडेनीमा रुखबाट लडेर एक जना घाइते भएका छन् । ढोडेनी निवासी…

नारायणी नदी किनारमा बालकको शव फेला

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा एक जना बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा ९।१०…

बिषालु च्याउ खाँदा नवलपुरमा २ जना विरामी

कुसुम परियार -  नवलपुर । नवलपुरको गैडाकोटमा बिषालु च्याउँ खाँदा दुई जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ११ भेडावारी निवासी ३७ बर्षीया लक्ष्मी श्रेष्ठ र ३० बर्षीया यमुना कार्की बाचेमगर…

नारायणी नदीमा एक जना महिलाको शव फेला

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोती नगरपालिका १२ पिठौली स्थित नारायणी नदी किनारमा एक जना महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ४०/४५ बर्षीइ महिला जस्तो देखिने शव फेला परेको हो । शव सडिगली…