चितवन राष्ट्रिय निकुञ्जमा देखियो ‘सुँगुर दारे’ जंगली हात्ती
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अर्को जंगली भाले हात्ती देखिएको छ । निकुञ्जको पूर्वी क्षेत्र चुरे नजिकै रहेको हर्दाखोला क्षेत्रमा लामो दारा भएको जंगली भाले हात्ती देखिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले जनाएको छ ।
सेनाले त्यस…