नवलपरासीमा सर्वस्व सहित जन्मकैद सजाय पाएका २२ वर्ष पछि पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । सर्वस्व सहित जन्मकैद सजाय पाएका १ जना नवलपरासीमा २२ बर्ष पछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार बर्दघाट नगरपालिका १६ निवासी ४२ बर्षीय…