आजको राशिफल : वि.सं. २०८० फाल्गुन २१ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । स्टाफहरूका माझमा…

ओली, रविसहितका नेताहरू प्रचण्डसँग छलफलका लागि बालुवाटारमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै…

टिचिङ अस्पतालबाट पुण्य गौतम र युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला, नारावाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पुर्‍याएकाले…

शालिन पोखरेल मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

फागुन २० । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन…

शालिन मृत्यु प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै अस्पताल अगाडि प्रदर्शन

चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलका आफन्तले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा…

नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने

काठमाडौं। नेपाल र नेदरल्याण्ड्स जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन्। आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल खेल्ने भएका हुन्।…

स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच घाइते

फागुन २० । जनकपुरधाममा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् । जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलको बसले ठक्कर दिँदा सोही…

साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले नेपाली युवाको मृत्यु

काठमाडौं । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो । साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा…

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल

काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई…

अभिनेत्री नन्दिता केसीले कसिन् लगनगाँठो

अभिनेत्री नन्दिता केसीले शनिबार प्रेमीसँग लगनगाँठो कसेकी छन् । होटल शंकरमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी अरविन्द्र कट्वालसँग विवाह गरेकी हुन् । वैवाहिक समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । भुवन केसी…