आजको राशिफलः वि.सं. २०८० फाल्गुन २० गते आइतवार, श्री दाउन्ने देवीको कृपाले यी राशिहरूको चम्किनेछ…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव…

काँग्रेस निकट लोकतान्त्रिक जनजाति महासंघ नवलपुरको सभापतिमा पुन इन्द्र फाल निर्वाचित

नवलपुर । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजााति महासंघ नवलपुरको सभापतिमा पुन इन्द्र फाल मगर निर्वाचित भएका छन् । आज डण्डामा भएको जिल्ला अधिवेशनबाट इन्द्र फाल मगरको सभापतित्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । जसको…

मदारबाबा मेलाः भिरबाट खसेर एक जनाको निधन, एक जना वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपरासीमा मदारबाबा मेला भर्न आएका १ जना भक्तजनको भिरबाट खसेर निधन भएको छ भने एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका ६ नागडाँडादेखि केही तल उकालो…

सालिनको न्याय माग गर्दै समिक्षाले भनिन् – बलात्कार फाँसी लायक हुन्छन्

काठमाडौँ । गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् । अधिकारीले…

नेदरल्याण्डसलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने…

घरेलु श्रमिक लैजाने सम्झौता गर्न युएईले पठायो मस्यौदा

संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालबाट घरेलु श्रमिक लैजानका लागि सम्झौता गर्न आवश्यक मस्यौदा पठाएको छ। युएईले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मस्यौदा पठाएको हो। हाल युएईसँग अन्य क्षेत्रमा श्रमिक पठाउने गरी मात्रै…

नवलपुरमा दुर्घटनाः १ जनाको निधन १ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा आज राति भएको सवारी दुर्घटनामा परी १ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज राति ८ बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित भित्री सडक खण्डमा…

यौन दुर्व्यवहारका ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

टोकियो । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिएका छन् । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत…

चितवन घटना : १४ वर्षीया शालिनको सुसाइड नोट फेला

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परिन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटना अनुसन्धानका…

दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’मा अनुबन्धित

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् । बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे । दिव्या भने अमेरिकामा अध्ययनरत…