श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पर्साको वीरगञ्जबाट प्रहरीले पत्नी हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका दिनेश प्रसाद यादव छन् । २६ वर्षका दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीको…

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा. भीष्म भुषालको संयोजकत्वमा ६…

एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु, ८६८ जना संक्रमित

न, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ८६८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो…

विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो धेरै: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र…

बाबा जन्मदिनको शुभकामना भन्ने रहर थियो तर नचाहेर नै हार्दिक श्रद्धाञ्जली भन्नु पर्यो

प्यारो बाबा, हजुर जहाँ रहेपनि सदा सदा सम्झना अनि उति नै माया बाबा, हजुरले हामीलाई छाडेर गएको पनि दुई महिना पुरा भएछ । हजुर जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस् बाबा । मेरी आमा र तपाईंका सन्तान हामी धेरै दुखी छौं । यति…

२८ औ विश्व आदिवासी दिवस र नेपालको सन्र्दभ

राम तामाङ -   संयुक्त राष्ट्र संघले आदिवासी जनजातिकंो अधिकार प्रर्वद्धन र संरक्षणका लागि प्रत्येक वर्षको अगष्ट ९ लाई आदिवासीको अधिकार संम्बन्धि विशेष नारा र कार्यक्रम सहित विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको २८…

नेशनल सोलार पावरको विजुली राष्ट्रिय ग्रिडमा थपिदै

घनश्याम बगाले – नवलपुर । मुलुक उर्जा क्षेत्रको विकासमा अगाडि सर्दै गर्दा नेशनल सोलार पावर कम्पनीले आफ्नो ५ मेघावाट विजुली राष्टिय प्रशारण लाईनमा जोड्ने तयारी गरेको छ । कम्पनीले विद्युत उत्पादन स्थल पश्चिम नवलपरासीको प्रतापुर १०…

बहसः धौवादी फलाम खानी उत्खनन प्रभाव र असर

लेखकः राम तामाङ – नवलपरासी (ब.सु.पूर्व) जिल्ला हुप्सेकोट गाउँपालिका वाडा नं.५ को धौवादीमा देशकै ठूलो फलामखानी रहेको पाइए पछि नेपाल सरकारले खानी उत्खननको लागि धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको छ । खानी तथा भूगर्भ विभागको…

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला…

अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

 पहिरोको कारण अवरुद्ध हुंँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बुधबार बिहान साढे २ बजेतिर…