स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालित स्वास्थ्य संस्थालाई कारवाही गरिने
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा सम्बन्धित निकायबाट स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालन गरेका स्वास्थ्य संस्थालाई कारवाही गरिने भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आइतबार सूचना जारी गरी साउन मसान्त भित्र…