नवलपरासीमा टवाइलेटमा लडेर निधन

नवलपुर । पूर्वी नवलपरासीमा शौचालयमा लडेर आइतबार एक जनाको ज्यान गएको छ । कावासोती ११ कुडौली निवासी २७ बर्षीय हिरालाल गुरौको निधन भएको नवलपुर प्रहरीले जनाएको छ । कावासोती १३ निवासी खेमलाल चौधरीको ट्याक्टर चलाउँदै आएको हिरालाल गुरौ…

कावासोतीमा कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कावासोती - कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँस्थानहरूमा मोबाइल एप मार्फतशाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार…

धरानका मेयर हर्क साम्पाङले खानेपानीको लागि यसरी आफै ढुंगा बोके

धरानका मेयर हर्क साम्पाङले खानेपानीको लागि यसरी आफै ढुंगा बोके काठमाडौँ । धरान उपमहानगर प्रमुख हर्कराज राई उर्फ हर्क साम्पाङले प्रायस् श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए ।…

गर्मी संगै खुलेकी उषा ( फोटो फिचर )

काठमाडौँ : सामाजिक संजालमा निकै सक्रिय उषा आफ्नो फोटो तथा भिडियो सार्बजनिक गरिरहन्छिन । पहिलो चरणको लकडाउनपछि उषा नेपाली म्युजिक भिडियोमा उदाएकी हुन् । लकडाउनपछि टिकटकबाट उदाएका अधिकांश मोडलहरु हराइसक्दा उषा भने भिडियोमा अझै पनि…

आज आकाशमा उडीरहेको उडेको विमानमा आ,गलागी भएपछी ( भिडियो )

५ असार, काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ ।आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ…

बालेन शाहको घोषणाः दरबार हाइस्कुललाई देशकै नुमना बनाईने

दरबार हाइस्कुललाई देशकै नुमना बनाईने भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगप्रमुख बानेल साहले दरबार हाइस्कुललाई देशकै नुमना बनाईने उल्लेख गरेका हुन् । प्रमुख साहका अनुुसार एक विद्यालय र एक सोसियल…

जापानमा बसेका व्यक्तिकाे नक्कली मृ’त्यु दर्ता गरेर जग्गा बिक्री गर्ने प’क्राउ

काठमाडाैं । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गर्नेहरु पक्राउ परेका छन् । सो घटनामा संलग्न रहेकाे आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…

सुनको लौरो दिने दुवइ राजकुमार र सुनको लौरो दुबै नक्कली, दुर्गा प्रसाईँलाई झड्का

काठमाडौँ । बेलाबेलामा आफ्नै बोलीका कारण विवादमा पर्दै आएका मेडिकल कलेज संचालक दुर्गा प्रसाई एक पटक फेरि चर्चा र विवादमा आएका छन् । प्रसाईले आफ्नो निमन्त्रणाम दुबईका राजकुमार नेपाल भ्रमण आउन लागेको भनेर एक हप्ता पहिलेदेखि नजिककाहरुसँग…

उडिरहेको स्पेस जेटको विमानमा आगो लागे पछि … ..

पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ…

यी नै हुन् २०७२ सालको भुकम्प जाँदा धरहराबाट खसेर बाँचेकी रमिला

यी नै हुन् २०७२ सालको भुकम्प जाँदा धरहराबाट खसेर बाँचेकी रमिला २०७२ सालको एउटा घटना कहिल्यै पनि बिर्सिन सकिन्न त्यो घटनाको गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको महा भुकम्प । हजारौ नेपालीहरुले त्यो बेला ज्यान गुमाएका थिए भने लाखौ…