१ लाख बढीसहित नवलपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ
कावासोती । पूर्वि नवलपरासी (नवलपुर) मा जुवाको खालबाट ८ जना पक्राउ परेका छन् ।
जुवातास खेली रहेको अवस्थामा विनयी त्रिवेणी १ जैकुटीमा रहेको रिभर साईट पार्टी प्यालेसबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।…