शिक्षकद्वारा श्रीमतीमाथि खु’र्पा प्रहा’र
धनकुटामा शिक्षकद्वारा श्रीमतीमाथि खुर्पा प्रहार गरेका छन् । धनकुटाको चौविसे गाउँपालिका–५ हमेलाका शिक्षक जसन तामाङले श्रीमती सुनिता तामाङमाथि खुर्पा प्रहार गरेका हुन् ।
खुर्पा प्रहारबाट गम्भीर घाइते सुनिताको बाँया खुट्टा र…