आजको राशिफल, ज्येष्ठ २४, पशुपति नाथले हामी सबैको रक्षा गरुन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफ्नो काममा इमानदार बन्नुका साथै अनुभव र सीपप्रति आशावादी बन्ने दिन हो । लक्ष्य निर्धारण गरी कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनुहोला । बाल्यावस्थाको…

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले…

मन्त्री हेरफेर गर्न खोज्दा एकीकृत समाजवादीमा भूकम्प

काठमाडौं । नेकपा (एमाले)बाट अलग भई नयाँ पार्टी बनाएर सरकारमा सहभागी माधवकुमार नेपाल पार्टीभित्रै गम्भीर संकटमा परेका छन् । सबैलाई लाभको पद दिएर पार्टीमा भित्र्याएका नेता नेपालले केहीलाई आलोपालो मन्त्री बनाइदिने आश्वासन दिएका थिए ।…

नवलपरासी जिल्ला अदालत नजिकै गोली चल्यो, फरार अझै पक्राउ परेनन

रामकुमार श्रेष्ठ नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । घटना नवलपरासी जिल्ला अदालत नजिकै ५० मिटर पर भएको हो । पश्चिम नवलपरासीको सरावल गाउंपालिका ४ का हर्षराम यादबले आफ्नी काकी रोशनी यादबलाई…

१६ वर्षीया किशोरीलाई जन्मदिन भनेर भेट्न बोलाएर जङ्गलमा सामूहिक बलाlत्कार‚ ७ जना पक्राउ

नेपालगन्ज — बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलाlत्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलाlत्कार…

पोखराको नाईट क्लबमा नायिका उपासना सिंह ठकुरी देखिएपछि…

नायिका उपासना सिंह ठकुरीले फिल्म धेरै साइन गरेपनि काम भने थोरै गरेकी छिन् । ‘डिसेम्बर फल्स’को छायांकन आधामै रोकिनु, ‘सत्यम्’को छायांकन नै सुरु हुन नसक्नु आदि कारणले पनि उनी फुर्सदिली बनेकी हुन् । हालै मात्र उनले दीपेन्द्र लामाको निर्देशनमा…

मेयर शाहलाई चुनौती दिएर चर्चामा आएका वडाध्यक्ष रिजाल महानगरले नसकेको भन्दै आफै फोहोर उठाउन निस्के…

काठमाडौं : काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले महानगरले नसकेको भन्दै फोहोर उठाउन सडकमा निस्केका छन् । उनले आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन रुपमा…

बालेनको पहिलो सफलता, काठमाडौंको फोहोर भोलिबाट उठ्ने

काठमाडौंमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सहरी विकास मन्त्रालयमा सोमबार अबेर …

आइतबारको बिदा निर्णय फिर्ता, असार १ गतेदेखि लागू हुने

काठमाडौं- सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ ।…

वन्यजन्तुकाे आक्रमण राेक्न गरिएकाे आन्दाेलन माथि गाे,ली प्र-हार, १ काे निधन

बर्दिया २३ जेठ बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षिया नविना थारुको प्रहरीको गोलिबाट मुत्यु भएको हो । बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको…