परासीमा गाेली चल्याे
परासी | पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ ।
सरावल गाउंपालिका ४ का हर्षराम यादबले आफ्नी काकी रोशनी यादबलाई लक्षित गरेर गोलि प्रहार गरेको प्रहरीले जनाएको छ ।
पेस्तोलबाट दुई गोलि प्रहार भएपनि मानवीय क्षती भने भएको…