स्कूल शुरु भयो पुस्तक छाप्दिन्न भन्यो जनकले अब के पढ्छन् बालबालिका

काठमाडौँ — विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएकाे सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्रका अधिकारीले स्थानीय तह निर्वाचन र रुस-युक्रेन युद्धका कारण काम गर्न नसकिएको बहाना बनाएका छन् । प्रतिनिधिसभाकाे शिक्षा तथा…

वडाध्यक्षमाथि भ्रष्टाचारको मुद्दा दायर हुँदा शपथ रोकियो

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षको शपथ ग्रहण रोकिएको छ । ईश्वरपुर नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष राम दुलार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाले तत्काल शपथ नखुवाइएको हो । …

मलामी बोकेको ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा…

जनताको पक्षमा काम गर्ने बर्दघाट नगर उपप्रमुखको प्रतिबद्धता

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका -४ निवासी रुद्र प्रकाश उपाध्यायले सामाजिक ब्यक्तित्वको साथै तथा सहकारी अभियन्ताको रुपमा आफुलाई उभ्याउदै आउनुभएको छ । तुलनात्मक रुपले आफ्नो नगरवासी माझ स्वच्छ छविका रुपमा परिचित उहाँ नेकपा (माओवादी…

स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली

जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका…

सासुको मृ`त्युपछि टिकट पाएकी रीता बनिन् उपप्रमुख

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी…

हर्क साम्पाङ जसले लाठी बर्षाउथे, उसैले गरे फूल र अबिरको बर्षा

बिहानै दुईतिर पानीले भरिएको तामाको गाग्री फूलले सजाइएको थियो । निर्वाचित हुनुअघि जनताको माग लिएर जाँदा साम्पाङलाई नगरपालिकामा छिर्न नदिन फलामे प्रवेशद्वार बन्द गरिएको थियो । उनी प्रवेशद्वार नाघेर जान खोजेका थिए । धरानका…

चट्याङ लागेर २ जनाको मृ’त्यु, ३ जना घा’इते

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृ'त्यु भएको छ । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृ'त्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको…

देशभर रासायनिक मल अभाव, असारमा थप चर्किने

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ । तर, बजारमा मल पाइएको छैन । रासायनिक…

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ मा को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक…